भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ममाथि षड्यन्त्र भएको हो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको न्यायका लागि चुनाव लड्न चितवन आएको दाबी गरेका छन् । उपचुनावअन्तर्गत अन्तिम चुनावी सभामा बोल्दै उनले आफ्नो न्यायका लागि नभएर देशको...