२४ कार्तिक २०८०, शुक्रबार
रास्वपासँग केही छैन, पुनर्निर्माणको ठेक्का चाहियो : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको बताएका छन् । एमाले चौरीदेउराली काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ भन्नेहरूलाई पुनर्निर्माणको ठेक्का...