रवि लामिछानेले लगाए दाइको हातबाट टीका « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रवि लामिछानेले लगाए दाइको हातबाट टीका


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन्।

मङ्गलवार बिहान उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा, प्रसाद ग्रहण गरेका हुन्।

टीका ग्रहणपछि उनले फेसबुकमा तस्बिर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस