मन्त्री लिम्बुद्वारा खेलाडी सावित्रा भण्डारीलाई बधाई
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गरेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गरेका छन्। मन्त्रालयमा बुधबार...