सन्दीप युएईको आइएल टी-२० मा ‘मार्की प्लेअर’
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने इन्टरनेशनल टी-२० क्रिकेट खेल्ने भएका छन् । युएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा...