युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित


३१ बैशाख २०७९, शनिबार


अबु धाबी । युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि उनी सो पदमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार : युएईका राष्ट्रपति शेख खलिफाको निधन

शेख मोहम्मद सङ्घीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस