संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलले दिए ११ बुँदे सुझाव
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौँ बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव पेश गरेका छन् । सङ्घीय सरकारका...