१२ फाल्गुन २०७९, शुक्रबार
आजको मौसम : तीन प्रदेशमा हिमपातको सम्भावना, प्रदेश एकमा वर्षा
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज...