सिंहदरवारमा मेलम्चीको खानेपानी जडान गरिँदै
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरवारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी...