जेठ १ गतेदेखि मेलम्चीको खानेपानी बन्द हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जेठ १ गतेदेखि मेलम्चीको खानेपानी बन्द हुने


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । जेठ १ गतेदेखि मेलम्चीको खानेपानी बन्द हुने भएको छ । आयोजनाका संरचना मर्मत गर्नुपर्ने भएकाले खानेपानी दुई सातासम्मका लागि बन्द गर्न लागिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्स मर्मत र त्यसमा उपकरण जडान गर्नुपर्ने भएकाले मर्मत कार्य सम्पन्न नहुँदासम्म खानेपानी बन्द हुने छ ।

उक्त कार्य हुन्जेल बाँधबाट मेलम्चीको ढोका बन्द गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस