२० हजार नाघ्यो इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या
काठमाडौँ । गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा...