ट्रक दुर्घटनामा चालकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्रक दुर्घटनामा चालकको मृत्यु


२९ मंसिर २०८०, शुक्रबार


मुग्लिन । चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका-२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना-३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस