भक्तपुरमा गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु
भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निको सेरातर्फ जाँदै गरेको बा.२१च.५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको...