कर्णाली नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णाली नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । कर्णाली नदीको दौलतपुर घाटमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका वडा नं. ५ प्रेम नगरका १७ वर्षीय अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

साढे २ बजेतिर नुहाउने क्रममा डुबेका चौधरीको शव दौतलपुर घाट छेउमा प्रहरीले फेला पारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस