मुख्यसचिव अर्यालसामु आएको दुर्लभ अवसर
कामका कारण प्रधानमन्त्री स्वयंले रुचाएका प्रशासक एकनारायण अर्याल मुख्यसचिव बन्नु संयोग होला, तर नवनियुक्त मुख्य सचिवबाट गरिएका अपेक्षा प्रधानमन्त्री स्वयंले सामाजिक सञ्जालमा राखेर बधाई र शुभकामना दिनु उनका लागि आफैमा...