सुदूरपश्चिम र लुम्बिनीका मुख्यमन्त्रीबीच सीमा विवादबारे छलफल
टीकापुर । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । छलफलपछि सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको...