नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै
काठमाडौँ । पार्टी भित्र समानान्तर कमिटी निर्माणलाई तीव्रता दिँदै आएको नेकपा(एमाले)को माधव नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ। दिउँसो १२ बजे बल्खुस्थित सिद्धि गणेश पार्टी प्यालेसमा...