गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिकः अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताएका छन् । अखिल नेपाल किसान महासङ्घले आज यहाँ...