डडेलधुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज : प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेलधुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन् । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई...