माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै


२ चैत्र २०७८, बुधबार


काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ । यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज काठमाडौँमा प्रशिक्षण दिँदै छ ।

बुधवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्ताहरूलाई संयुक्त प्रशिक्षण दिँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस