१११ औँ अन्तर्राष्ट्रिय राष्ट्रिय महिला दिवस : राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । एक सय ११औँ अन्तर्राष्ट्रिय...