बिपीको विचारलाई छाडेर उनलाई महामानव बनाउनु अन्याय होः गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन्। शनिवार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै...