मन्त्री किरातीको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मी परिषद्को गम्भीर ध्यानाकर्षण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मी परिषद् नेपालले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। किरातीले गत बुधबार धर्मसम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको...