राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठक, एमालेका सांसदले गरे बहिष्कार
जनकपुरधाम । संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् । शनिबारको बैठक...