धनुषा प्रशासनद्वारा तीन दिनसम्म माँस-मदिरामा प्रतिबन्ध
काठमाडौँ । १५ दिने ऐतिहासिक मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आउने अवसरमा प्रशासनले तीन दिनसम्म माँस-मदिरा सेवन तथा खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले एक...