दक्षिण अमेरिकामा भ्रष्टाचार मुख्य समस्या : मूडीज
मेक्सिको सिटी । दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ । दक्षिण अमेरिकाको...