विपद्को चपेटामा रहेका सार्वभौम नागरिकलाई रोजगारी सहितको पुनर्निर्माण
सार्वभौम नागरिक र अधिकारविश्व भरी नै केही व्यक्तिले जनतालाई राज गर्ने सांस्कृतिक मान्यतालाई छाडेर नागरिकले आफ्नो जनप्रतिनिधि चुन्ने र उक्त जनप्रतिनिधिले राज्य व्यवस्था चलाई जनताको सेवा गर्ने राजनैतिक प्रणालीमा हामी...