बझाङमा ४.१ रेक्टरको भूकम्प « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बझाङमा ४.१ रेक्टरको भूकम्प


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस