भूकम्प प्रभावितलाई उद्धार गर्न लुम्बिनीबाट स्वास्थ्यकर्मी खटाइयो
तुलसीपुर (दाङ) । भूकम्प प्रभावितलाई उपचार गर्न लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी खटाएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाइएको प्रदेशका अर्थमन्त्री धनबहादुर...