विधेयकहरू छिटो पारित गर्नुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयसम्म समितिमा रहँदा भन्सार बिन्दुमा सामयिक काम गर्न कठिनाइ भएको सांसदहरूले बताएका छन्। बिहीवार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको...