१४ कार्तिक २०७७, शुक्रबार
बुटवलको कोरोना विशेष अस्तालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्तालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता...