गृहमन्त्री समेत पराजित भएको रुपन्देहीमा नेतृत्वको राजीनामा माग
काठमाडौँ । रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि जिल्लाको पार्टी नेतृत्वले नैतिक रूपमा जिम्मेवारी लिई राजीनामा दिनुपर्ने माग गरेको छ । सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली काँग्रेस...