दीपक बोहराको अग्रता कायमै, मतान्तर घटाउँदै बालकृष्ण खाँण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दीपक बोहराको अग्रता कायमै, मतान्तर घटाउँदै बालकृष्ण खाँण


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा ७१ हजार ९ सय ९९ मत गनिसकिएको छ। 

पछिल्लो मत गणना अनुसार राप्रपाका नेता दीपक बोहराले अग्रता कायमै गरेका छन्।

दीपक बोहराले २७ हजार ६ सय ३१ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले २७ हजार १ सय ९८ मत ल्याएका छन्।

उनीहरूबीच ४३३ मतान्तर छ। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस