‘नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन’-डा. बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरेका छन् । भारत भ्रमणमा रहेका...