ग्यास लिक हुँदा रेष्टुरेन्टमा आगलागी, १० लाखको क्षति
बागलुङ । जिल्ला सदरमुकामको मुख्य बजारको एक रेष्टुरेन्टमा आगलागी भएको छ। बानपा–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रील एण्ड चिलमा मंगलबार दिउँसो अचानक आगलागी भएको हो। रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै बागलुङ...