महाशिवरात्रीको अवसरमा बागलुङमा १०८ शिवलिङ्गको प्रतिस्थापन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महाशिवरात्रीको अवसरमा बागलुङमा १०८ शिवलिङ्गको प्रतिस्थापन


२६ फाल्गुन २०७७, बुधबार


बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डप । बिहीबार महाशिवरात्री पर्वको अवसर पारेर मण्डपमा १०८ शिवलिङ्गको प्रतिस्थापन गरिँदैछ ।

तस्वीर : रामबहादुर थापा/रासस

Tags :
प्रतिक्रिया दिनुहोस