बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढी पहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको...