लामो पुलमा आन्तरिक पर्यटक « प्रशासन
prasaLogo
१५ पुष २०७७, बुधबार

लामो पुलमा आन्तरिक पर्यटक


प्रकाशित मिति : 30 December, 2020 3:48 pm

बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा पुल घुम्न पुगेका आन्तरिक पर्यटक ।

तस्वीर : तारानाथ आचार्य /रासस

Tags :
प्रतिक्रिया दिनुहोस