अर्थ मन्त्रालयले बजेटबारे १५ मन्त्रालयसँग लगातार छलफल गर्ने
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटका विषयमा बिहीबारदेखि १५ वटा मन्त्रालयसँग लगातार छलफल गर्ने भएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रालयले बिहीबारदेखि...