अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझाव माग
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ । अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित विषयमा सरकारसँग खुला सुझाव माग मागेको हो । मन्त्रालयले सरोकारवालाबाट १५ वैशाखसम्म आइपुग्ने...