दश दिनदेखि उपत्यकाको फोहोर सडकमा
काठमाडौँ । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटक पटक काम रोकिँदा त्यसको प्रत्यक्ष...