काठमाडौँ महानगरको कार्यालय अगाडि फोहोर प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरको कार्यालय अगाडि फोहोर प्रदर्शन


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौँ महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारिएको छ ।

सोमबार सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस