काठमाडौँ महानगरले गर्यो स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन
काठमाडौँ । स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरिएको छ । काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत सो फोहोर संकलन गरिएको हो । स्वयम्भू परिक्रमा मार्ग, सिँढी,...