रवि लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरू खाजापछि छलफलमा जुटेका हुन् । गत बुधबारदेखि...