सुकुम्वासीविरुद्ध घाइते नगर प्रहरीले प्रहरीमा किटानी जाहेरी दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले थापाथलीमा सुकुम्वासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ । काठमाडौँ महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका...