निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा सम्झौता नगर्न गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखक नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेका छन् । उनी मन्त्री बनेपछि मातहतको प्रहरी प्रधान कार्यालय पुगेका हुन् । गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका...