२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अनियमितताको आरोपमा सप्तरीका एसपी खतिवडाको जिम्मेवारी खोसियो

अ+ अ-

काठमाडौँ । आर्थिक अनियमितताको आरोप लागेपछि सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख(एसपी) ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ।

प्रहरी प्रधान कार्यालयको सोमबारको निर्णयअनुसार खतिवडालाई सप्तरीको जिम्मेवारीबाट हटाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। गृह मन्त्रालय प्रशासन स्रोतका अनुशार प्रहरी हेडक्वाटरबाट सोमबार नै छानबिनका लागि खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयमा तानिएको जनाएको छ ।

खतिवडाको स्थानमा प्रहरी हेडक्वार्टरको युएन शाखामा कार्यरत एसपी गौतम केसीलाई सप्तरी पठाइएको छ। केसी यसअघि धादिङमा कार्यरत रहँदा गत असोजमा वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोमा गाडी पुरिँदा भएको जनधनको क्षतिमा छानबिन समितिले कमजोरी औंल्याएपछि जिम्मेवारीबाट हटाइएका थिए।

खतिवडामाथि गाँजा मुद्दाका एक अभियुक्त जोगानन्द मण्डललाई पक्राउ नगर्ने सर्तमा वरिष्ठ सई विश्वनाथ साहमार्फत उनका भाइ अखिलेशसँग ४ लाख रुपैयाँ लिएको आरोप लागेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले यो विषयमा छानबिन सुरु गरेको जनाएको छ।