२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोडसेडिङ तालिका निकाल्ने वितरण केन्द्रका प्रमुखको सरुवा

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरिएको छ । विद्युत् आपूर्ति कटौतीको सूचना सार्वजनिक गर्दै लोडसेडिङको झल्को दिने शैलीमा सूचना जारी गरेपछि श्रेष्ठको सरुवा गरिएको हो ।

प्राधिकरणले श्रेष्ठलाई पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीस्थित वितरण केन्द्रमा पठाएको छ । श्रेष्ठको सरुवा कर्मचारी सेवा सर्त विनियमावली, २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड (ग) अनुसार गरिएको प्राधिकरणले जनाएको छ ।

गत साउन १० गते चनौली वितरण केन्द्रले विद्युत् आपूर्ति कटौतीको सूचना जारी गर्दै लोडसेडिङ तालिका झैँ तालिका सार्वजनिक गरेपछि प्राधिकरण आलोचनाको केन्द्रमा परेको थियो । मागअनुसार विद्युत् आपूर्ति हुन नसकेको जनाउँदै उक्त सूचना जारी गरिएको थियो । तर यसले प्राधिकरणकै विगतको लोडसेडिङ कालको सम्झना दिलाएको भन्दै सेवा उपभोक्तासहित आमसञ्चार माध्यममा तीव्र आलोचना भएको थियो ।