आजपाद्वारा उद्योग व्यापारीको १०१ सदस्यीय समिति घोषणा
काठमाडौँ । आम जनता पार्टीनिकट आम उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ। पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षमा भएको राष्ट्रिय भेलाले साजनकुमार जयसवालको अध्यक्षमा १०१ सदस्यीय केन्द्रीय समिति चयन गरेको...