आम जनता पार्टीको केन्द्रीय समिति पुनर्गठन (सूचीसहित) « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आम जनता पार्टीको केन्द्रीय समिति पुनर्गठन (सूचीसहित)


२९ माघ २०८०, सोमबार


काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले केन्द्रीय समिति पुनर्गठनसहित विस्तार गरेको छ ।

गत माघ १९ र २१ गते बसेको केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रीय समिति पुनर्गठन गरेको अध्यक्ष साहले बताए । जसअनुसार पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय समितिमा रहेकाहरूको सूची प्रकाशित गरिएको छ ।

पार्टीका नवप्रवेशीलगायतलाई समेटेर केन्द्रीय समिति पुनर्गठनसहित विस्तार गरिएको साहको भनाइ छ ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस